कृषकको उत्पादन तथा उत्पादनमा आधारित अनुदान व्यवस्थापन प्रणाली
Version 1.0
कृषकहरुलाई उनीहरुले उत्पादन गरेको कृषि वा पशुजन्य उत्पादनमा उत्पादनको आधारमा आर्थिक सहयोग गर्दै कृषि पेशामा आकर्षण बढाउने उद्देश्यले संस्थागत रुपमा कृषि उपज बेचबिखन गर्ने कृषक तथा व्यावसायीलाई संगठित बजारमा गुणस्तरीय खसी/बोका/तरकारी/फलफुल आदिको बिक्रिको आधारमा अनुदान उपलब्ध गराउने उद्देश्यले गण्डकी गाउँपालिका गाउँ कार्यपालिका द्वारा जारी "उत्पादनमा आधारित अनुदान कार्यक्रम कार्यविधि, २०८०" लाई आधार मानेर "कृषकको उत्पादन तथा उत्पादनमा आधारित अनुदान व्यवस्थापन प्रणाली विकास गरिएको छ |

